ब्रोड पिक हिमपहिरो : चार जनाको शव फेला परेको मन्त्री पौडेलद्वारा पुष्टि
nagariknews.nagariknetwork.com · Fri Jul 31 05:17:33 GMT 2026

पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी हालसम्म चार जनाको शव फेला परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।