कोशी प्रदेशको बजेट अनुत्पादक क्षेत्रमा खन्याइँदै
ratopati.com · Fri Jul 31 05:26:44 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले हरेक वर्ष बजेट प्रस्तुत गर्दा संसदको रोष्ट्रमबाट गर्वका साथ घोषणा गर्छ– हाम्रो बजेट उत्पादनमुखी छ, यसले रोजगारी सिर्जना गर्छ र गरिबको जीवनस्तर सुधार्छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यको प्राथमिकतामा पनि कृषिको आधुनिकीकरण, स्वास्थ्य, गुणस्तरीय शिक्षा, औद्योगिक विकास र गरिब तथा सीमान्तकृत समुदायको सामाजिक सुरक्षा उल्लेख छ । तर, विनियोजित बजेट हेर्दा यी प्राथमिकता केवल भाषण र दस्तावेजमा मात्र सीमित देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)