मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

khabarhub.com · Fri Jul 31 05:27:13 GMT 2026

भद्रपुर – मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा एक अर्ब ७९ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)