कैलालीमा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ
ratopati.com · Fri Jul 31 05:31:06 GMT 2026

कैलाली । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–५ बस्ने सीताराम चौधरी रहेका छन्। उनलाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)