ब्रोड पिकमा हराएका आरोहीको खोजीकार्यका लागि पाकिस्तान सरकारसँग समन्वय भइरहेको छ : पर्यटन मन्त्रालय
shilapatra.com · Fri Jul 31 05:18:00 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाकिस्तानको ब्रोड पिक हिमाल हराएका आरोहीको खोजी कार्यका लागि पाकिस्तान सरकारसँग समन्वय भइरहेको जनाएको छ । मन्त्रालयले आज बिहान प्रेस विज्ञप्ति जारी गरेर घटना र उद्धारबारे जानकारी दिएको हो ।
‘बेपत्ता भएका नेपाली आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)