कुवेतमा ड्रोन आक्रमणमा निधन हुने तेह्रथुमका सोमकुमार तामाङ
onlinekhabar.com · Fri Jul 31 05:40:52 GMT 2026

१५ साउन, काठमाडौं । कुबेतस्थित नेपाली दूतावासले जुलाई ३० मा भएको ड्रोन आक्रमण मा सवारी चालकको रुपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको पुष्टि गरेको छ ।
कुवेतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । उनको मृत्युबारे बिहीबार नै सञ्चार माध्यमहरुमा आइसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)