मन्दिर परिसरमा मृत फेला व्यक्ति पुजारी नभएको पुष्टि: प्रहरी
clickmandu.com · Fri Jul 31 05:46:17 GMT 2026

धनुषा । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी पुजारी नभएको पुष्टि भएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको पुष्टि भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)