जर्जियाको विद्यालयमा गोलीबारी गर्ने अभियुक्तका बुवालाई १५ वर्ष जेल सजाय
ratopati.com · Fri Jul 31 05:56:48 GMT 2026

क्यालिफोर्निया । अमेरिकाको जर्जिया राज्यमा सन् २०२४ मा भएको विद्यालय गोलीकाण्डका अभियुक्त कोल्ट ग्रेका बुवा कोलिन ग्रेलाई अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । यो फैसला सामूहिक गोलीकाण्डका घटनामा अभिभावकको कानुनी जिम्मेवारीबारे नयाँ उदाहरण मानिएको छ ।
न्यायाधीश निकोलस प्रिमले फैसला सुनाउँदै कोलिन ग्रेले प्रत्यक्ष रूपमा गोली नचलाएको, आक्रमणको योजना नबनाएको वा आफ्ना छोराले विद्यालयमा यस्तो हमला गर्ने निश्चित जानकारी नभएको उल्लेख गरे । तर, उनको लापरवाहीले घटनामा योगदान पुगेको अदालतको निष्कर्ष थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)