सामरिक महत्वका खनिज तथा रेडियोधर्मीसम्बन्धी विधेयक संसद्मा दर्ता
onlinekhabar.com · Fri Jul 31 05:56:33 GMT 2026

१५ साउन, काठमाडौं । खानी तथा खनिज पदार्थ विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले यो विधेयक बिहीबार प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले संघीय शासन प्रणाली अनुरूप खानी तथा खनिज पदार्थसम्बन्धी अधिकार तथा जिम्मेवारी स्पष्ट गर्न विधेयक ल्याइएको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)