वायु प्रदूषण न्यूनीकरणमा सरकारले तत्काल कदम चाल्नुपर्ने
nepalbahas.com · Mon Apr 07 16:45:33 GMT 2025

वायु प्रदूषण न्यूनीकरणमा सरकारले तत्काल कदम चाल्नुपर्ने
२५ चैत, काठमाडौं । वातावरणसँग सम्बन्धित विभिन्न सङ्घरसंस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यो समस्या समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)