श्रवण कुमारको कथा सुनाउँदै ओलीले भने- समाज स्वार्थी बन्दैछ
nepalsamaya.com · Mon Jul 03 23:22:00 GMT 2023
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनमा कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा निरन्तर लागिरहने बताएका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सञ्चालनमा आएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले राम्रा कुरालाई बढावा दिएर जानुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)