६ कारण जसले बिगार्न सक्छ वैवाहिक जीवन
farakdhar.com · Thu Dec 23 16:45:11 GMT 2021
एजेन्सी— वर्षौसम्म प्रेम सम्बन्धमा रमाएपछि विवाह गरेर घरजम गरेकाहरुको सम्बन्ध पनि बिग्रिएको हामीले देखेका हुनसक्छौँ । प्रेममा रमाएको एक जोडी विवाह बन्धनमा बाँधिएपछि उनीहरुबीच कसरी दूरी बढ्छ भन्ने कुरा धेरैले ख्याल नगरेका हुनसक्छन् । तर, सम्बन्धबारे कहिलेकांही हामीले गल्ती गरिरहेका हुन्छौँ । केही गल्तीहरुः
पुरानो प्रेमबारे आफ्नो पति वा पत्नीलाई बताउनु हुँदैन । बताए पनि त्यही विषयमा बारम्बार छलफल गर्नु वा आफूले त्यो सम्बन्धलाई प्राथमिकता राखेको जस्तो गर्नुले सम्बन्ध नराम्रो बन्न सक्छ । यसले झगडा निम्त्याउने मात्र होइन, दुई जनाको सम्बन्धलाई विच्छेदको अवस्थामा नै पनि पुर्याउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)