मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गिलको दोहोरो शतकमा भारतको कीर्तिमानी जित

nepalpress.com · Thu Oct 01 00:28:58 GMT 2026

काठमाडौँ । कप्तान शुभमन गिलको कीर्तिमानी अविजित दोहोरो शतकको मद्दतमा भारतले वेस्ट इन्डिजविरुद्ध एकदिवसीय क्रिकेटमा इतिहासकै दोस्रो ठूलो सफल रन पछ्याउने कीर्तिमान बनाएको छ ।

वेस्ट इन्डिजले दिएको ४०६ रनको विशाल लक्ष्य भारतले ४३.३ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्‍यो । जितसँगै भारतले तीन खेलको शृंखलामा अपराजित अग्रता बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)