मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोना विरुद्धको लडाइँ जित्न खोपतिर प्रधानमन्त्रीको गम्भीर चासो

lokaantar.com · Wed May 26 00:16:20 GMT 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमित उपचारमा ढिलाइ गर्ने जो कसैलाई छुट नभएको बताएका छन् ।

जनजीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको उनले बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)