पीडितलाई प्रभावमा पार्नसक्ने सम्भावना सकिएको भन्दै सन्दीपलाई ससर्त धरौटी
onlinekhabar.com · Thu Jan 12 16:53:25 GMT 2023
२८ पुस, काठमाडौं । उच्च अदालत, पाटनले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)