प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनमाथि राजीनामाको दबाब, संसद्मा विपक्षीको घेराबन्दीमा रास्वपा सरकार
bishowkhabar.com · Fri Jul 31 06:21:31 GMT 2026

काठमाडौं– सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएको झडप तथा प्रहरी गोलीकाण्डपछि सरकार तीव्र दबाबमा परेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेस, नेकपा -एमाले), नेकपा, राप्रपा र अन्य दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाउँदै नैतिक जिम्मेवारी माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)