उपत्यकाका विद्यालयमा पोषणयुक्त खाजा कार्यक्रम सुरु
nepalkhabar.com · Thu Mar 31 16:21:14 GMT 2022
काठमाडौं उपत्यकाका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीका लागि पोषणयुक्त खाना र खाजा कार्यक्रम सुरु भएको छ।
बालविकासदेखि ५ कक्षासम्मका १४८ जना विद्यार्थीलाई बिहीबार उर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले खाना खुवाएर कार्यक्रम सुरु गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)