मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोले सन्यास लिन लागेका हुन्, किन छाडे पोर्चुगलको प्रशिक्षण शिविर ?

nepalpress.com · Thu Oct 01 00:35:32 GMT 2026

काठमाडौँ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले बुधबार पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेको पुष्टि गरेका छन् ।

डेनमार्कविरुद्ध नेसन्स लिगको खेल हुनुअघि कोपेनहेगनमा केही घण्टा तनावपूर्ण बनेपछि उनले शिविर छाडेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)