मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाडौं महानगरपालिकाको माघ महिनाको आय गत वर्षभन्दा ७ करोडले बढ्यो

setopati.com · Sun Feb 25 01:01:00 GMT 2024

काठमाडौं महानगरपालिकाको माघ महिनाको आय गत वर्षभन्दा १३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ९२ हजारले बढेको छ।

काठमाडौं महानगरपालिकाले माघ महिनामा विभिन्न शीर्षकबाट ६१ करोड ३५ लाख २८ हजार २९८ रुपैयाँ आम्दानी संकलन गरेको बताएको छ। गत वर्ष सोही अवधिमा ५४ करोड २३ लाख ३६ हजार ९६ रुपैयाँ आम्दानी संकलन भएको महानगरपालिकाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)