पूर्वप्रधानसेनापति राणाको निधन
annapurnapost.com · Sun Apr 04 22:20:00 GMT 2021
काठमाडौं : पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन भएको छ । नेपाली सेनाका पूर्वप्रधानसेनापति राणाको आइतबार निधन भएको हो ।
छाउनी अस्पतालमा राणाको ९१ वर्षको उमेरमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । राणा २०४० देखि २०४४ सालसम्म नेपाली सेनाको सेनापति थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)