माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो
khabarhub.com · Fri Jul 31 06:24:04 GMT 2026

काठमाडौं
– काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)