मधेस, कोशी प्रदेश र स्थानीय सरकारसँग छलफलमा गगन थापा
setopati.com · Fri Jul 31 06:18:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकार र स्थानीय सरकारहरूसँग छलफल गरेका छन्।
केन्द्रीय कार्यालय सानेपामा आज मध्याह्न सभापति थापाले कोशी प्रदेश र मधेस प्रदेश सरकारका साथै सो प्रदेशभित्रका स्थानीय जनप्रतिनिधिहरूसँग भर्चुअल रूपमा कुराकानी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)