मेचीनगरमा मापदण्ड विपरीतका २ अस्पताल र २ क्लिनिक सिलबन्दी
lokaantar.com

मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिक सिलबन्दी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वको टोलीले चारआली र धुलाबारी क्षेत्रमा मापदण्डविपरीत चलेका स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)