गोलबजारको शान्तिपूर्ण प्रदर्शन यसरी बन्यो हिंसात्मक
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
सिराहा। सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सिराहाको गोलबजारमा जारी प्रदर्शन बिहीबार हिंसात्मक बनेपछि गोलीकाण्ड, आगजनी, तोडफोड र कर्फ्युको अवस्था सिर्जना भएको छ ।
बिहानदेखि नै गोलबजार क्षेत्रमा प्रदर्शनकारीहरूले नाराबाजी गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । शुरूआतमा आन्दोलन शान्तिपूर्ण प्रदर्शन र नाराबाजीमै सीमित देखिए पनि दिउँसो करिब २ बजेदेखि अवस्था अचानक तनावपूर्ण बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)