साउदी अरेबियालगायतका १३ वटा राष्ट्रहरूद्वारा महत्वपूर्ण जलमार्गहरूमा सुरक्षित आवागमन सुनिश्चित गर्न समुद्री रक्षा गठबन्धन गर्ने घोषणा
barnanmedia.com · Fri Jul 31 06:22:29 GMT 2026

साउदी अरेबिया लगायतका अन्य १३ वटा राष्ट्रहरूले बाब एल–मन्डेब स्ट्रेट, लाल सागर र एडनको खाडी लगायत महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्न सहमत भएको घोषणा गरेका छन् ।
साउदी अरब विरुद्ध नौसैनिक नाकाबंदी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको समयको बीचमा यो घोषण आएको हो । स्ट्रेट अफ होर्मुजको बन्दबाट उत्पन्न पारवहन अवरोधका कारण सुरक्षा खतरा बढे पछि विश्वव्यापी ऊर्जा सुरक्षाको डर बढेको र कच्चा तेलको मूल्य बढेर हाल सम्मकै उच्च स्थानमा पुगेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)