म्यूजिक भिडियोको बौद्धिक सम्पत्ति संरक्षणको पहल
kalakarmi.com · Fri Sep 17 00:56:39 GMT 2021
काठमाडौं – नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्यसमिति बैठकले म्यूजिक भिडियोका बिभिन्न श्रृजनात्मक पाटोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायांकारको प्रतिलिपि अधिकार सुनिश्चित गर्न पहल कदमी अगाडी बढाउने निर्णय गरेको छ ।
विहिवार समाजको केन्द्रिय कार्यालय मालिगाउँ, काठमाण्डौमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)