वेस्टर्न युनियनले ल्यायो ‘क्यासउत्सव’ प्रवर्द्धन योजना
deshsanchar.com · Sun Sep 19 17:20:55 GMT 2021
काठमाडौँ– बडादसैं र तिहारको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा ‘क्यासउत्सव’ प्रवर्द्धन योजना ल्याएको छ।
यस अन्तर्गत ग्राहकले असोज १ गतेदेखि कात्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्नेछन्। यो प्रवर्द्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट बाट रकम प्राप्त गरेको हुनुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)