मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओडीआईमा ४०६ रनको पहाड सजिलै पार

lokaantar.com

भारतीय क्रिकेट टोलीले आफ्नो ५२ वर्षे एक दिवसीय इतिहासमा पहिलोपटक ४०० रनभन्दा बढीको लक्ष्य सफलतापूर्वक पूरा गर्दै ऐतिहासिक कीर्तिमान रचेको छ।

गुवाहाटीमा खेलिएको तीन खेलको शृङ्खलाअन्तर्गत दोस्रो एक दिवसीय खेलमा वेस्टइन्डिजले दिएको ४०६ रनको विशाल लक्ष्य भारतले मात्र ४३.३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो । यो शानदार जितसँगै भारतले शृङ्खलामा २–० को अग्रता समेत बनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)