गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
arthadabali.com · Fri Jul 31 06:40:55 GMT 2026

सिरहा / सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा जारी प्रदर्शन बिहीबार हिंसात्मक बनेपछि गोलीकाण्ड, आगजनी, तोडफोड र कफ्र्युको अवस्था सिर्जना भएको छ ।
बिहानदेखि नै गोलबजार क्षेत्रमा प्रदर्शनकारीहरूले नाराबाजी गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सुरुवातमा आन्दोलन शान्तिपूर्ण प्रदर्शन र नाराबाजीमै सीमित देखिए पनि दिउँसो करिब २ बजेदेखि अवस्था अचानक तनावपूर्ण बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)