‘वरिष्ठ अधिवक्ता’ उपाधि वितरण: पुराना समस्या सच्याउँदै वस्तुनिष्ठ मापदण्ड बनाइँदै
deshsanchar.com · Wed Sep 30 22:43:58 GMT 2026

बाँके- वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने विद्यमान मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै व्यवस्थित, मर्यादित र वस्तुनिष्ठ बनाउन नेपालगञ्जका कानुन व्यवसायीले आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)