जलवायु जोखिम न्यूनीकरणका लागि अन्नपूर्ण आधार शिविरमै गाउँ कार्यपालिकाको बैठक
deshsanchar.com · Wed Sep 30 23:55:09 GMT 2026

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) बाट जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र त्यसको न्यायोचित सम्बोधनका लागि आवाज उठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)