मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज दुई समितिको बैठक बस्दै

nagariknews.nagariknetwork.com · Thu Oct 01 00:48:42 GMT 2026

आज दुई संसदीय समितिको बैठक बस्दैछ। कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठकमा विभिन्न समसामयिक विषय तथा विधेयकमाथि छलफल हुने कार्यसूची छ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे बस्दैछ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय-समयमा दिएका निर्देशन तथा सुझावको कार्यान्वयन अवस्थाबारे छलफल हुनेछ। यस्तै, कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित अन्य समसामयिक विषय र विविध विषयमा पनि छलफल गर्ने कार्यसूची छ। बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री तथा मन्त्रालयका सचिवलाई समेत आमन्त्रण गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)