मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकी करिडोर सञ्चालनमा

setopati.com · Thu Oct 01 01:04:38 GMT 2026

वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ।

कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)