नागरिक उड्डयन प्राधिकरणको बजेट ३१ अर्ब ७३ करोड, हवाई पु्र्वाधारमा प्राथमिकता
kendrabindu.com · Thu Oct 01 01:04:51 GMT 2026

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ अर्ब ७३ करोड ८७ लाखको बजेट पारित गरेको छ ।
प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमका अनुसार बजेटमा विमानस्थल पूर्वाधार विकास, हवाई सुरक्षा, प्रविधि स्तरोन्नति तथा प्राधिकरणको नियामक र सेवा प्रदायक भूमिका अलग गर्ने प्रक्रियालाई प्राथमिकता दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)