प्रदर्शन रोक्न अपिल गर्दै रवि लामिछानेले जुटाए हिन्दु र मुस्लिम धार्मिक अगुवा
kalakarmi.com · Fri Jul 31 07:02:10 GMT 2026

काठमाडौं- सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् ।
सभापति लामिछानेले शुक्रवार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)