आगो जसले लगाएको भए पनि निभाउने काम हाम्राे हो : गगन थापा
nepallive.com · Fri Jul 31 07:02:11 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव खलबलिएका बेला सचेत भएर विकेवपूर्ण ढंगले परिस्तिथिलाई शान्त पार्न नेता कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।
शुक्रबार मधेश र कोशी प्रदेशका स्थानीय तहका प्रतनिधिसँग जुम बैठकमार्फत छलफल गर्दै सभापति थापाले बजारमा आएका सबै कुरा पत्याइहाल्ने, टिप्पणी गर्ने, बोलिहाल्ने नगर्न निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)