‘चौकीदार मुख्यमन्त्री’ देखि किराना साहुजीसम्म: पूर्वमुख्यमन्त्रीको फेरिएको दैनिकी
clickmandu.com · Fri Jul 31 07:01:07 GMT 2026

सुदूरपश्चिम । ‘साहुजी, अण्डा देऊ न !’, कलेज पोसाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ । राजनीतिक गफलाई यहीँ रोक्दै साहुजी सामान दिन जान्छन् । ‘हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदेऊ… !’, ती विद्यार्थीको वाक्य नटुङ्गिँदै साहुजी मुस्कानसहित बोल्छन्, ‘ए, लेखिदिने ! हुन्छ ।’
साहुजी अघि उठेकै ठाउँमा फर्किन लागेको बेला फेरि आवाज आउँछ, ‘सर, केही सामान राख्नु छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)