महाराष्ट्रको भिवण्डीमा भवन भत्कियो,सातजनाको मृत्यु
annapurnapost.com · Fri Jul 31 06:52:39 GMT 2026

काठमाडौं
: भारतको महाराष्ट्रको भिवण्डीमा चार तले घर भत्किदा सातजनाको मृत्यु भएको छ। भारी वर्षापछि आएको बाढीका कारण उक्त भवन भत्किएर सातजनाको मृत्यु भएको हो। भवनको भग्नावशेषमा दुईजना फसेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)