सुनसरीबाट मधेशसम्म फैलियो आक्रोशको आगो, सरकार चार दिनपछि मात्र सक्रिय
bishowkhabar.com · Fri Jul 31 07:01:06 GMT 2026

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा सामान्य विवादबाट सुरु भएको हिंसा चार दिनभित्रै कोशी हुँदै मधेसका विभिन्न जिल्लासम्म फैलिएको छ ।
घटनामा हालसम्म तीन जनाको ज्यान गएको छ, १५ भन्दा बढी घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)