चोभार बन्दरगाहबाट सुरु भयो निर्यात
rajdhanidaily.com · Tue Jul 12 23:18:19 GMT 2022
काठमाडौं । सरकारले औपचारिक उद्घाटन गरेर पनि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नसकेको काठमाडौं उपत्यकामा अवस्थित चोभार सुख्खा बन्दरगाहबाट पहिलोपटक सामान विदेश निर्यात गरिएको छ ।
चोभार सुख्खा बन्दरगाहबाट पहिलोपटक मंगलबार नेपाली वस्तु निकासी भएको हो । बन्दरगाहबाट एक ट्रक ऊन डेनमार्क निकासी गरिएको भन्सार कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)