मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल जाँदै गरेको फ्लाई दुबईको विमानमा अपहरण र दुर्घटनाको प्रयास

kendrabindu.com · Thu Oct 01 01:22:53 GMT 2026

जेरुसेलम । दुबईबाट इजरायलको तेल अभिभतर्फ जाँदै गरेको फ्लाई दुबईको विमान अपहरण गरी दुर्घटना गराउने प्रयास भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । उडानका क्रममा को–पाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गर्दै विमानको नियन्त्रण लिन खोजेका थिए । विमान तीव्र गतिमा तल झर्न थालेपछि सजग भएका यात्रुहरूले ककपिटभित्रै पसेर आक्रमणकारी को–पाइलटलाई नियन्त्रणमा लिएका हुन् ।

‘टाइम्स अफ इजरायल’का अनुसार, यो घटना बुधबार बिहान करिब ९ बजे भएको हो । विमान केही समयमै करिब १७ हजार फिट तल झरेपछि अपहरणको चेतावनी संकेत पठाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)