मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्योग वाणिज्य महासंघ चुनाव: वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित 

nepallive.com · Wed Apr 12 18:29:00 GMT 2023

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। बुधबार सम्पन्न चुनावबाट उनी निर्वाचित भएका हुन्।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका ढकालले ६१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मनिषलाल प्रधानले भने ५२ मत ल्याएका छन्। अर्का उम्मेदवार शकुन्तलाल हिराचनले ७ मत ल्याएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)