शिल्पी थिएटरमा 'मिस मेनुका', भदौ ६ सम्म मञ्चन हुने (तस्विरहरू)
setopati.com · Fri Jul 31 07:26:47 GMT 2026

काठमाडौं बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक 'मिस मेनुकाः एक संवेदनशील यौनकर्मी' को नियमित मञ्चन भइरहेको छ।
पवित्रा खड्काको निर्देशनमा तयार भएको यो नाटकको मञ्चन गत बुधबारदेखि सुरू भएको हो। नाटक भदौ ६ गतेसम्म साँझ ५ः१५ बजे नियमित मञ्चन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)