मधेश प्रदेशका ११ वटा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
shilapatra.com · Fri Jul 31 07:22:00 GMT 2026

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायले विशेष परिस्थितिका कारण भन्दै मधेश प्रदेशका ११ वटा क्याम्पसमा एमबीएसअन्तर्गत मार्केटिङ म्यानेजमेन्ट विषयको परीक्षा स्थगित गरेको छ ।
त्रिवि डिन कार्यालयले सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षा तालिकाबमोजिम शुक्रबार सञ्चालन हुने तय भएको उक्त विषयको परीक्षा ११ वटा केन्द्रमा मात्र अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)