फिफा विश्वकपः नेदरल्याण्ड्स समूह विजेता, कतार जितविहीन
onlinekhabar.com · Tue Nov 29 17:22:20 GMT 2022
१३ मंसिर, काठमाडौं । आयोजक कतारको पहिलो विश्वकप सहभागितालाई बिर्सनलायक बनाउँदै नेदरल्याण्ड्स फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ए अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा नेदरल्याण्ड्सले कतारलाई २-० ले पराजित गर्यो । दुई जित र एक बराबरीबाट ७ अंक जोड्दै नेदरल्याण्ड्स समूह विजेता बनेको छ । नेदरल्याण्ड्सलाई समूह चरणमा दोस्रो जित दिलाउन कोडी गाक्पो र फ्रेन्की डे जोङले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)