देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने कोसी सरकारको निर्णय
nepalnews.com · Fri Jul 31 07:33:47 GMT 2026

विराटनगर। कोसी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)