रविसँग छलफलपछि धार्मिक अगुवाले हात मिलाएर दिए एकताको सन्देश
nepalpress.com · Fri Jul 31 07:30:53 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका छन् ।
धार्मिक हिंसा भड्किएपछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सभापति लामिछानेले धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)