डेनमार्कविरुद्धको खेलअघि रोनाल्डोले पोर्चुगलको क्याम्प छाडे
onlinekhabar.com · Thu Oct 01 01:45:34 GMT 2026
१५ असोज, काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् ।
रोनाल्डोले बुधबार सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रिय टोलीको क्याम्प छाड्ने निर्णय गरेको जानकारी दिएका हुन् । प्रशिक्षक जर्ज जेसुसले बिहीबार कोपनहेगनमा हुने खेलमा रोनाल्डोलाई सुरुआती टोलीमा नराख्ने बताएका केही समयपछि उनले क्याम्प छाडेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)