ट्रम्पको दाबी : हमास गजाको शासन छाड्न र निःशस्त्रीकरणमा सहमत
bishowkhabar.com · Fri Jul 31 07:37:01 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र गजाका अन्य सशस्त्र समूह गजाको शासन छाड्न तथा निःशस्त्रीकरण गर्न सहमत भएको दाबी गरेका छन्।
ट्रम्पले ट्रुथ सोसलमार्फत कतार, टर्की र इजिप्टको मध्यस्थतामा भएको वार्तापछि ऐतिहासिक सहमति भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)