थाइल्याण्ड र कम्बोडियाबीच जारी द्वन्द्वमा अमेरिकाले दुवै देशलाई के भन्यो?
barnanmedia.com · Tue Dec 09 22:42:23 GMT 2025

थाइल्याण्ड र कम्बोडियाबीचको सीमा युद्ध दोस्रो दिन पनि जारी रहेपछि अमेरिकाले दुवै देशलाई युद्धको स्थिति तुरुन्तै अन्त्य गर्न आग्रह गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै देशले अक्टोबरमा भएको शान्ति सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)